दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी चार जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
८ मंसिर २०८० १०:३०
3.9k
Shares

काठमाडौं। गणतन्त्र विरोधी आन्दोलनमा सहभागी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुलाई पक्राउ गर्नुको कारण केही पनि खुलाइएको छैन।

बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको प्रदर्शनबाट उनीहरु पक्राउ परेका थिए।  उनीहरु पक्राउ परेपछि प्रसाईंले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनीहरू बिहीबार बल्खुबाट पक्राउ परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.