दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी चार जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
८ मंसिर २०८० १०:३०
3.9k
Shares

काठमाडौं। गणतन्त्र विरोधी आन्दोलनमा सहभागी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुलाई पक्राउ गर्नुको कारण केही पनि खुलाइएको छैन।

बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको प्रदर्शनबाट उनीहरु पक्राउ परेका थिए।  उनीहरु पक्राउ परेपछि प्रसाईंले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनीहरू बिहीबार बल्खुबाट पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *