त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने

डिसी नेपाल
१३ मंसिर २०८० ७:२६
144
Shares

काठमाडौं। त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ।

मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु हुने भएको हो।

नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोबारको लागि टिभिसिएल कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *