उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

डिसी नेपाल
२७ चैत २०८२ १६:५७
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदरबार आज बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान गर्ने निर्णय गरेको हो।

ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहनुभएको छ । आज हुने निर्वाचनका लागि उपभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *