सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै

डिसी नेपाल
१४ मंसिर २०८० ६:३३
48
Shares

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्।

आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.