सुपर लिग : वीरगञ्ज र चितवन भिड्दै
काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दै छन्।
आजको खेलमा वीरगञ्ज युनाइटेड र चितवन फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment