कहिले बस्दैछ कुमारी बैंक साधारण सभा? सेयरधनीहरुको हात खाली

डिसी नेपाल
४ माघ २०८० ९:३५
112
Shares

काठमाडौं। कुमारी बैंकको साधारण सभा बस्ने भएको छ। बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो ।

यसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ। साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *