प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले वृद्धि

डिसी नेपाल
१० माघ २०८० ११:१७
36
Shares

काठमाडौं। प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ। नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन।

यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुँदा ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *