गुडविल फाइनान्सको आज साधारण सभा, सेयरधनीहरुको हात खाली

डिसी नेपाल
१५ माघ २०८० ९:५५
68
Shares

काठमाडौ । गुडविल फाइनान्सको साधारण सभा सोमबार बिहान ११ बजे बस्दैछ । यसअघि स्थगित भएको सभा आज गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।जसकारण सेयरधनीहरुको हात खाली हुने छ । कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *