महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

डिसी नेपाल
१९ माघ २०८० ११:२२
40
Shares

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *