प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
२१ माघ २०८० ११:५६
20
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०६७.४७ विन्दुमा आएको छ ।

१८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार हुँदा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *