सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

डिसी नेपाल
२१ माघ २०८० १२:१०
40
Shares
काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट १४.०७७ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
यस संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
यसै गरी दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *