कांग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

डिसी नेपाल
२८ माघ २०८० १७:४२
12
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्ने भएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।

बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्नेछ । उनका अनुसार बैठकमा फागुनको दोस्रो साता बस्ने महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.