पहिलो पावरप्ले सकियो, नेपालको स्कोर एक विकेटको क्षतिमा ४५ रन
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा पहिलो पावरप्लेको १० ओभर सकिएको छ । १० ओभरमा नेपालले एक विकेटको क्षतिमा ४४ रन बनाएको छ ।
यस क्रममा नेपालले ओपनर आसिफ शेखलाई गुमायो । आसिफ १७ रन बनाएर आउट भए । अहिले क्रिजमा कुशल भुर्तेल र अनिल साह खेलिरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment