पहिलो पावरप्ले सकियो, नेपालको स्कोर एक विकेटको क्षतिमा ४५ रन

डिसी नेपाल
१३ फागुन २०८० १०:१८

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा पहिलो पावरप्लेको १० ओभर सकिएको छ । १० ओभरमा नेपालले एक विकेटको क्षतिमा ४४ रन बनाएको छ ।

यस क्रममा नेपालले ओपनर आसिफ शेखलाई गुमायो । आसिफ १७ रन बनाएर आउट भए । अहिले क्रिजमा कुशल भुर्तेल र अनिल साह खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *