हिउँले सेताम्मे नाम्चे
सोमबार बिहान हिउँले सेताम्मे देखिएको पर्यटकीय क्षेत्र नाम्चेबजार । तस्बिरः सुवास दर्नाल/रासस
सोलुखुम्बु। सोलुखुम्बुको नाम्चे बजार सोमबार बिहान हिउँले सेताम्मे देखिएको छ। सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment