हिउँले सेताम्मे नाम्चे

डिसी नेपाल
२१ फागुन २०८० ९:१५

सोलुखुम्बु। सोलुखुम्बुको नाम्चे बजार सोमबार बिहान हिउँले सेताम्मे देखिएको छ।  सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *