अलैँची टिप्दै किसान (फोटोफिचर)

डिसी नेपाल
९ कार्तिक २०८३ ८:३५

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा अलैँची टिप्दै किसान । ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।

ताप्लेजुङ कृषि ज्ञान केन्द्रका अनुसार, प्रत्येक वर्ष करिब २५ सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लाका ६० भन्दा बढी वडामा अलैँची खेती गरिएको छ । अलैँचीको उच्च मूल्य द्धिले आफ्नो जीवनस्तर थप सुधार हुने अपेक्षा किसानहरूको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *