च्याम्पियन्स लिग क्वाटरफाइनल ड्र, कुन क्लबले को प्रतिद्वन्दी पाए ?

डिसी नेपाल
२ चैत २०८० १८:३८
160
Shares

काठमाडौं। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सम्पन्न भएको छ।

राउण्ड १६ को दोस्रो लिगपछि यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिड, डोर्टमण्ड, आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड पुगेका छन्।

शुक्रबार सम्पन्न ड्र मा क्वाटरफाइनलमा आर्सनलले बायर्न म्युनिख प्रतिद्वन्दी पाएको छ भने एटलेटिको म्याड्रिडले बोरुसिया डोर्टमण्डसँग खेल्ने भएको छ। त्यसैगरी रियल म्याड्रिडले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ भने पिएसजीले बार्सिलोना प्रतिद्वन्दी पाएको छ।

योसँगै क्वाटरफाइनलको पहिलो लिग अप्रिल ३० र मे १ मा हुने छन् भने दोस्रो लिग मे ७ र ८ मा हुने युइएफएले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.