नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरातसँग खेल्दै

डिसी नेपाल
१८ चैत २०८० १०:४१
192
Shares

काठमाडौं। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दै छ। आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदै छ।

भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.