डोर्टमण्डमाथि एटलेटिको म्याड्रिड २-१ ले विजयी

डिसी नेपाल
२९ चैत २०८० ७:४२
20
Shares

काठमाडौं। एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए।

यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २-१ को अग्रता हासिल गरेको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.