आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका छन्।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment