निसानले ल्यायो ‘निसान फेस्टिभडिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

डिसी नेपाल
१९ भदौ २०८१ १५:२१
432
Shares

काठमाडौं। नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभडिल’ को विशेष छुटको योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडीहरू- निसानम्यागनाइट, निसानकिक्स, निसाननाभारा, निसानलिफ, र निसानएक्स–ट्रेलमा लागू हुनेछ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो।यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ। ‘निसान फेस्टिभड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउन सकिने छ ।

जस अन्तर्गत १ वर्षनिःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडककर(रोडट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टिर रू.१५लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिने छ।

निसान म्यागनाइट ( एकबिग, बोल्ड, ब्युटिफुलर कारिजम्याटिक एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो । जसमा राम्रो रिसेल भ्यालुरक्लास(लिडिङ सुविधाहरू रहेकाछन्।

निसान म्याग्नाइटको खरिदमा, फेस्टिभडिल अन्तर्गतको सुविधाहरूका साथै८०५सम्म सहज फाइनान्सिङ, र६वर्षसम्म ‘नोरनिङकस्ट’ को मजा लिन सक्नेछन्।त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगरर बोल्ड र इलेक्ट्रिक एसयुभि हो।

जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्सर, उच्चस्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधाप्रदान गर्दछ। निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभडिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८वर्षसम्म ‘नोरनिङकस्ट’को मज्जा लिन सक्नेछन्।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने छ।यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन्। पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुममा भिजिट गरिएकाले नयाँ योजनाका छुट तथा सुविधाहरूको मज्जा लिन आह्वान गर्दछ।

पायोनियर मोटोकर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएकोछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *