सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो?
काठमाडौं। सुनको मूल्यमा लगातार वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment