एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

डिसी नेपाल
१ माघ २०८१ ११:२५
1.6k
Shares

काठमाडाैं। चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *