ड्रोनबाट यस्ताे देखियाे काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
१४ चैत २०८२ १७:०६
472
Shares

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडाैंकाे माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघर हुँदै बानेश्वर सडकमा प्रदर्शन गरेका हुन्।

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *