लेबनान बिरूद्ध पहिलो हाफमा नेपाललाई सफलता
काठमाडौंं। नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सावित्रा भण्डारी सम्बाले ४२औं मिनेटमा अग्रता दिलाएकी हुन्।
विमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई सावित्राले बक्स बाहिरबाट गरेको प्रहार फराह इल टयारलाई लाग्दै गोलमा परिणत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment