सुनको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो।
यसैगरी सुनको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment