‘गणतन्त्र गन्हायो, राजा आऊ देश बचाऊ’ (तस्बिर)

डिसी नेपाल
२१ फागुन २०८१ १४:२३
608
Shares

काठमाडौं । राजावादी दलहरू पछिल्लो समय जुर्मुराउन थालेका छन्। उनीहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका हुन्।

आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलदेखि सुरु भएको प्रदर्शन नारायणहिटी दरबार पुगेको छ।

प्रदर्शन कारीले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *