सूर्य थापालाई धम्की दिने व्यक्ति पक्राउ

डिसी नेपाल
२९ चैत २०८१ १२:५३
2.4k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्त रहेका छन्।

उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए। थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.