हङकङविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

डिसी नेपाल
३० चैत २०८१ ११:२९
168
Shares

काठमाडौं । चारदेशीय टी-२० सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आयोजक राष्ट्र हङकङविरूद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै नेपालको लक्ष्य छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.