बाल्टीमा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०८२ २३:०८
340
Shares

कञ्चपुर । कञ्चनपुरमा पानीको बाल्टीमा डुबि एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–४ ०घ) गाउँ बस्ने बलबहादुर शाहीको छोरी अन्दाजी डेढ वर्षीया शुुनीता शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बालिका आफ्नै घरमा राखेको पानीले भरिएको बाल्टिनमा डुबी घाइते भएकी थिइन्। घाइते बालिकालाइ सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.