सुनको मूल्यमा भारी गिरावट

डिसी नेपाल
१८ वैशाख २०८२ ११:४०
29.0k
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरवाट आएकाे छ। आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.