सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

डिसी नेपाल
१९ वैशाख २०८२ १५:३३
644
Shares

काठमाडौं । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै  ‘फेसलेस’ सुबिधा दिने भएको छ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ। जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा  विकास गरिने प्रतिबद्दता जनाइएकाे छ।

प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरे पछि अहिले उनले बाचन गरिरहेका छन्।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.