नेकपा एसको संसदीय दलको बैठक केही बेरमा बस्दै

डिसी नेपाल
२१ वैशाख २०८२ १२:३१
68
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैछ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुँदैछ।

केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो।

पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.