म्याद थपका लागि रविन्द्र मिश्रलाई लगियो अदालत

डिसी नेपाल
२१ वैशाख २०८२ १७:४२
504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो। मिश्रलाई हत्कडी लगाएरै म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.