चिनियाँ नेता सियाओ जी राजधानीमा
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । उहाँ सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौँ आईपुग्नुभएको हो । तस्बिर ः ः भीष्मराज ओझा÷रासस
काठमाडौँ। चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्।
उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment