एमाले केन्द्रीय कमिटीको पहिलो बैठक (तस्बिरहरू)

डिसी नेपाल
४ पुष २०८२ १५:४१
92
Shares

काठमाडौं । एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक जारी छ।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *