काठमाडौंको एक कपडा गोदाममा लागेको आगो नियन्त्रणमा (तस्बिरहरू)
काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरि नरपालिका-११ सतुंगलस्थित कपडा गोदाममा भएको आगलागी नियन्त्रणमा लिइएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायले सामूहिक प्रयासमा आगो निभाएका हुन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment