करेन्ट लागेर युवकको मृत्यु

डिसी नेपाल
३ जेठ २०८२ १५:५१
968
Shares

काठमाडौं । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ वर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.