मन्त्रिपरिषद बैठक स्थगित, ओली-देउवाबीच छलफल हुँदै

डिसी नेपाल
५ जेठ २०८२ १८:१०
876
Shares

काठमाडौं। आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। साँझ ६ बजेदेखि तय गरिएको  मन्त्रिपरिषदकाे नियमित बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुनसक्ने बताइएको थियो। बैठकको अर्को मिति र समय पनि तोकिएको छैन।

यस्तै आजै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.