एमाले महाधिवेशन : ४० वर्षमुनिमा सुनिता डंगोल निर्वाचित
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा सुनिता डंगोल निर्वाचित भएकी छन्।
भूगोल राजधानी विशेष ४० वर्षमुनिबाट उनले एक हजार ६६८ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
डंगोल काठमाडौं महानगरपालिकाका उपप्रमुखसमेत हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment