दार्चुलामा पुरुष मृत फेला

डिसी नेपाल
८ जेठ २०८२ १६:४६
312
Shares

धनगढी । दार्चुलामा एक जना मृत फला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–२ बुढीचौराका ४० वर्षीय धनपाल डोबाल मृत फेला परेका हुन्।

नेपाल प्रहरीले उनी महाकाली नगरपालिका–३ झुस्कुका गंगादत्त बडूको घरमा मृत फेला परेका बताएको छ।

दार्चुला प्रहरीले उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। पोस्टमार्टमको रिपोर्टपछि शङ्कास्पद भए अनुसन्धान गर्ने प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.