एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

डिसी नेपाल
११ जेठ २०८२ १०:५६
3.9k
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.