जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

डिसी नेपाल
१२ जेठ २०८२ १५:४५
2.7k
Shares

काँक्रेविहार (सुर्खेत)। जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए। उनका अनुसार यो पराकम्पन हो। जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.