जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प
काँक्रेविहार (सुर्खेत)। जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ।
चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए। उनका अनुसार यो पराकम्पन हो। जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment