न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालमा

डिसी नेपाल
१४ जेठ २०८२ १४:०५
68
Shares

काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन्।

दुई दिने नेपाल भ्रमणको क्रममा उनी आज नेपाल आइपुगेका हुन्। उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

साथै, परराष्ट्रमन्त्री डा. आरज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.