तस्बिरमा हेर्नुहोस् राजावादीको प्रदर्शन
काठमाडौं । राजावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी राखेका छन्।
गणतन्त्र खारेज गर्दै राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राजीवादीले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्।
आज राजावादीले माइतीघर मण्डला र बबरमहल क्षेत्रमा आन्दोलन गरिरहेका छन्।
शुक्रबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता सहभागी भएका छन्।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment