तस्बिरमा हेर्नुहोस् राजावादीको प्रदर्शन
काठमाडौं । राजावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी राखेका छन्।
गणतन्त्र खारेज गर्दै राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राजीवादीले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्।
आज राजावादीले माइतीघर मण्डला र बबरमहल क्षेत्रमा आन्दोलन गरिरहेका छन्।
शुक्रबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता सहभागी भएका छन्।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment