नेपाल र हङकङबीचको खेल बराबरी

डिसी नेपाल
२२ जेठ २०८२ २०:४०
328
Shares

काठमाडौं। नेपाल र हङकङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

हङकङको राष्ट्रिय रंगशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो। नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले आज मैत्रीपूर्ण खेल खेलेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.